साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

२०७९ असार २९, बुधबार ०३:४३ गते २०७९ असार २९, बुधबार ०३:४३ गते २०७९ असार २९, बुधबार ०३:४३ गते

काठमाडौं, २ असार – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (KoreaInternational cooperation Agency) नेपालकापदाधिकारीबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्ध छलफलतथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बदै गएको अवस्थामा यस्ता कर्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइ अपरा नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्ररी यस प्रकारकाअपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील गम्भीर रहेको ल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न सकिने उल्लेख गर्दै KOICA को साइबर व्यूरो प्रोजेक्टसँगआपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाि बढ्न ेपाल प्रहरी तत्परहेको बताउनुभयो । साथै उहाँले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सो अवसरमKOICA नेपालका डेपुटी कन्ट्र डाइरेक्टर JongSung Choi ले साइबर अपराध नियन्त्रण नेपालको लागि ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चार्नुभयो । साथै उहाले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो

KOICA नेपालका प्रोजेक्ट मनेजर Gibum kim ले साइबर परियोजना सम्बन्ध बिषयममन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरि एक्सपर्ट Younsik Jang ले साइबर व्यूरो प्रोजेक्ट म्बन्धी गरेककामहर, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्यासुधार गर्नु्नपक्ष लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुKOICA नेपालकापदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्ध छलफल समेत भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *