नेत्रज्योति संघका महासचिव चन्द र बोर्ड सदस्य डा श्रेष्ठलाई अन्तराष्ट्रिय अवार्ड
काठमाडौँ, २६ भदौ । आाँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द र बोर्ड सदस्य डा सविना श्रेष्ठलाई भारतमा अवार्डद्धारा सम्मान गरिएको छ…