काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
काठमाडौं।आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं. ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।…