ग्राण्डीको ११ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभएको छ । ग्राण्डी अस्पतालका ११ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले…