खेलकुद र शिक्षालाइ समायोजन गर्दै राष्ट्रिय ,अन्तराष्ट्रिय खेलाडी बनाउन पर्ने मन्त्री चित्राकारको जोड
पदम राज पौडेल, ललितपुर वागमती प्रदेश उद्योग वाणिज्य मन्त्री रामकृष्ण चित्राकारले खेलकुद र शिक्षालाइ एकापासमा संयोजन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै नेपाललाइ विश्व सामु चिनाउनु पर्ने वताउनु भयो।…