गजल/गीत
२०७४ फागुन १२ शनिवार
अादिम के.सी.
चर्चा छ रे अचेल बजारमा तिम्राे
चर्चा छ रे कसम हजारमा तिम्राे
पहिलाे भेटमै मन घाइते भएसी
सबका नजरमा तिमीलाई पाएसी
चर्चा छ रे प्रेम दरबारमा तिम्राे
चर्चा छ रे कसम हजारमा तिम्राे
मेराे मायामा यहाँ दरार भएसी
तिम्राे मायामा त्यहाँ करार भएसी
चर्चा छ रे अचेल घरबारमा तिम्राे
चर्चा छ रे हजार हजारमा तिम्राे
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0