अन्तत पल र आँचल बीच हुने भयो बिबाह ! भ्यालेन्टाइन डेको नजिकै बाहिरियो उनकै कथामा यस्तो भिडियो

२०७५ माघ २९, मंगलवार १५:४१ गते २०७५ माघ २९, मंगलवार १५:४१ गते २०७५ माघ २९, मंगलवार १५:४१ गते

काठमाडौ । गायिका इन्दु बानियाँ र चर्चित संगीतकार तथा संगीत संयोजक बीबी अनुरागीको आवाजमा सुसजित उत्कृष्ट मौलिक गीत’दिलराजा-दिलरानी’बजारमा आएको छ।

लामो समय पछि पुन गीत संगीतमै निरन्तरता दिने हेतुले बीबी अनुरागी फेरी आफ्नै आवाज सहित बजारमा प्रबेस गरेका हुन्।बीबी अनुरागीकै संगीत रहेको गीतमा चर्चित नायक पल साह र आँचल शर्माले अभिनय गरेका छन।सुमन श्रापितको शब्द रहेको गीतमा श्याम स्वेत रसाईलीको मिक्सीङ् रहेको छ।

“दिल राजा दिल रानी” बोलको उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको छोटो समयमै आम दर्शक श्रोतको मुखमा झुन्डिन थालेको छ।

यो गीतले बजारमा निक्कै सफलता पाउँने अपेक्षा गरिएको छ। भिडियो निर्देशन गम्भीर बिष्टले गरेका छन भने भिडियो ओपल अडियो भिडियोको आधिकारिक युटुब च्यानल मार्फत बजारमा आएको छ।भिडियो हेर्नुहोस :

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *