श्रीकृष्ण र श्वेता हाम्रो भगवान हुन्, यस्तो बन्यो नायिका स्वेता खड्काको “माझी बस्ती”….(हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन २, बिहीबार ११:१३ गते २०७५ फाल्गुन २, बिहीबार ११:१३ गते २०७५ फाल्गुन २, बिहीबार ११:१३ गते

विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् ।

धूर्मुस- सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती ।

चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ ।

भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् ।

४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो ।

अहिले विभिन्न किसिमका आर्थिक संकटहरु चिर्दै माझी वस्तीका अगुवाहरु पनि स्वेतासँगै हातेमालो गरिरहेका छन् । यस्तो बन्यो नायिका स्वेता खड्काको “माझी बस्ती”, स्वेता खड्का हाम्रो भगवान हुन् भिडियो सहित

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *