राती सुतेको बेला छेउमा मानिस घुर्दा कती समस्या हुन्छ भन्ने कुरा त सबैलाई थाहा नै छ ।आफैले घुर्ने गरेको आफैलाई त्यती सारो हेक्का नभएपनी आफु सँग सुतेकाहरुले बताउने गर्दछन ।
निद्रामा घुर्ने बानी भएका मानिसहरु कसरी यस बानी बाट छुट्कारा पाउ भनेर हैरान भएका हुन्छन । घुर्नुका धेरै कारणहरु हुन्छन ।एउटा कारण हो अब्स्ट्रक्टिब स्लीप अप्निया ।
सबैभन्दा डरलाग्दो कुरा राती सकुशल सुतेको मानिस बिहान उठ्दा मृत अवस्थामा भेटिनु हो । यस्को पनि कारण अब्स्ट्रक्टिब स्लीप अप्निया नै रहेको छ ।
बिदेशमा बसेका नेपालीहरु राती सकुशल सुतेर बिहान उठ्दा मृत अवस्थामा पनि भेटिने घटना हामीले भोक्दै आएका छौ ।अब्स्ट्रक्टिब स्लीप अप्नियाका कारण मानिसहरुमा घुर्ने समस्या देखा पर्न सक्छ ।
यसले मानिसको स्वास्थमा दिर्घकालिन रुपमा असार गर्ने मात्र नभइ मानिसको ज्यानै पनि लिन सक्छ ।
Views: 0