राप्ती गाउँपालिकामा खानेपानीको परिक्षण

२०७५ जेष्ठ १७, बिहीबार १५:५९ गते २०७५ जेष्ठ १७, बिहीबार १५:५९ गते २०७५ जेष्ठ १७, बिहीबार १५:५९ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १७ जेठ । देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा खानेपानी परिक्षण गरिएको छ । वातावरण र जनसख्या संस्था (एन.फो) को आयोजनामा खानेपानीको परिक्षण गरिएको हो । खानेपानी परिक्षणका क्रममा पानीको कलर देखिएको वातावरण र जनसख्या संस्था (एन.फो)का असिस्टेन टेक्नोलोजी अफिसर हरि बुढाथोकीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *