पोखरामा ४ महिनाको बच्चालाई १५ लाखमा बेच्ने यस्तो तयारी, बच्चा बेच्न पाइन्छ ?

२०७५ चैत्र ५, मंगलवार १५:२५ गते २०७५ चैत्र ५, मंगलवार १५:२५ गते २०७५ चैत्र ५, मंगलवार १५:२५ गते

बुधबार पोखराको नया बजारमा एउटा अनौठो घटना घट्यो । भारत पश्क्षिम बंगल घर भएकी अहिले पोखरामा व्यवसायी गर्दै आएकी सरोना मैत्रलाई एक हप्ता अगाडी आफ्नो छोरि जिम्मा लगाएर गएकी थिईन बाग्लुङ्ग बुर्तिभंगकि गाउपलिका ४ बस्ने सिता खड्का ले ।खड्काले आफ्नी ४ महिनाकी छोरी आफु संग पालनपोषण गर्न पैसा नभए पछी मैत्रलाई बुझाएकी हुन् ।

अनि उनलाई बच्चाको बाबु को हो भनेर पनि थाहा थिएन । स्थानीयहरुकोमा माग्ने क्रममा उनले छोरी लिई दिन आग्रह गरिन । केहि वर्ष अगाडी मैत्रकि छोरी दुर्घटनामा ज्यान गुमाईन । उनले आफ्नै छोरी जस्तो सम्झेर वडा कार्यालय गई कागज पत्र बनाएर खड्का कि छोरी जिम्मा लिईन र स्थानीय हरुलाई साची पनि राखिन।

बाकि यो भिडियोमा हेर्नुस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *