निर्मला हत्या अर्को खबर : भर्खरै अछामबाट दुई जना पक्राउ

२०७५ चैत्र १४, बिहीबार १६:५१ गते २०७५ चैत्र १४, बिहीबार १६:५१ गते २०७५ चैत्र १४, बिहीबार १६:५१ गते

काठमाण्डु, १४ चैत – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट देखिएको छ । निर्मला पन्तको हत्यारा पत्ता नलागेर प्रहरी र सरकारमाथि नै प्रश्न उठिरहेका बेला अछामबाट दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बयानका लागि सिआईबीको टोलीले बयानका लागि काठमाण्डु ल्याउने तयारी गरेको प्रहरी उच्च स्रोतले बतायो । पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । उनीहरुकाे नाम खुलाइएकाे छैन् ।
हेर्नुहाेस निर्मलाकाे कथामा आधारित फिल्म:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *