बाँस माग्न आएका पाहुनाद्वारा पाँच वर्षिया बालिका बलात्कृत, अपराधी फरार (भिडियो)

२०७५ चैत्र २९, शुक्रबार ०९:५३ गते २०७५ चैत्र २९, शुक्रबार ०९:५३ गते २०७५ चैत्र २९, शुक्रबार ०९:५३ गते

दाङमा ५ वर्षिया बालिका बलत्कृत भएकी छिन्। बाँस माग्न आउने बटुवाले बालिकालाई करणी गरेका थिए। बलात्कारको मुख्य आरोपी फरार छन् भने उनी सँगै आएको अर्को व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।ती बालिका मामाघरमा बस्ने गर्थिन। घट्ना हुने दिन बालिका उनको हजुरआमा र मामा थिए।दुई जना व्यक्ति नागरिकता बनाउनको लागि ३ दिनको लागि बाँस मागेका थिए।

बेलुकी खाना पाक्ने बेला भएपछि एक जनाले सुत्छु भनेर ती बालिकालाई १० रुपैया दिएर चकलेट किन्न जवर्जस्ती साँझमा लागेको बलात्कृत बालिकाकी हजुरआमाले बताइन। उनी त्यसबखत छोरी अतालिदै नानीको आमा खोज गर्दै हिडिन। पछि खोला पारी नै पुराईसकेको रहेछ। नानी चिच्याएको आवाज आयो। बेलुकी सात बजेतिर उक्त घटना घटेको बालिकाको मामाले बताए।

बालिकालाई खोलाबाट ल्याए सिधै उनको मामाले अस्पातल लगेका थिए भने अभ्युक्त अझै फरार छन्। प्रहरीहरुले खोज्ने काम गरिरहेका छन्। बालिकाको परिवारले अपराधीलाई कडा भन्दा कडा कारावाही गर्नुपर्ने जनाएका छन्। बाँकी हेर्नुहोस भिडियोमा…

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *