यस्तो-यस्तो ठाउँमा रौँ पलाउनु यस्तो खतरनाक रोगको लक्षण : अबश्य हेन्रुहोस।

२०७६ श्रावण २४, शुक्रबार १२:०९ गते २०७६ श्रावण २४, शुक्रबार १२:०९ गते २०७६ श्रावण २४, शुक्रबार १२:०९ गते

एजेन्सी : कानमा कपाल उम्रिदाँ त्यसले सुन्दरतामा नराम्रो असर त पारेको हामी सबैले थाहा पाउँछौं । तर त्यो आउनुको पछाडीको कारणबारे हामी अनविज्ञ हुन्छौं । वास्तवमा कानमा पलाउने कपालले तपाईको बिग्रिरहेको स्वास्थ्य अवस्थाको संकेत गर्दछ ।हालै भएको शोधले यस्तो बताएको हो । त्यस शोधको अनुसार कानमा कपाल आउनु प्राणघातक विमारको संकेत हो ।

२०१६ मा भएको एक अनुसन्धानको अनुसार जो मानिसको कानमा कपाल पलाउँछ ती मानिसहरु मुटु रोगबाट पीडित भएका हुन्छन् । विशेषगरी यस्ता मानिसहरुलाई कुनै समय पनि ह्रदयघात हुनसक्छ ।कानमा कपाल आउनु भनेको आजको समयमा बंशाणुगत भन्दा पनि व्यस्तता र अस्वस्थकर अभ्यासको नजिता हो । यस्तो समस्या सबैभन्दा धेरै सिगरेट पिउनेमा देखा पर्छ ।शोधका अनुसार हाम्रो कान र मुटुबीच गहिरो सम्बन्ध हुन्छ । १९७३ मा डक्टर स्यान्डर्स टी फ्रयांक र उनको टोलीले कानमा कपाल आउने मानिसहरुमा अत्याधीक ह्रदयघात भएको पाएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *