नेकपालाइ लाग्यो ठुलो झड्का, यी ३ ठुला नेता पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश !

२०७६ आश्विन २, बिहीबार १८:०० गते २०७६ आश्विन २, बिहीबार १८:०० गते २०७६ आश्विन २, बिहीबार १८:०० गते

नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ । नेकपा कम्युनिस्ट पार्टि छोड्दै निरन्तर काँग्रेसमा प्रवेश गर्दा कम्युनिष्टहरू अत्तालिएका छन् ।तत्कालीन नेकपा एमालेका नेता तथा दलित मुक्ति समाज अर्घाखाँचीका कार्यवाहक अध्यक्ष, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष श्रीकृष्ण परियार काँग्रेस प्रवेश गरेका हुन ।

उनीसँगै तत्कालीन नेकपा माओवादी केन्द्र निकट वाईसिएलका जिल्ला सदस्य तथा नेकपा माओवादी बल्कोटका सचिव जाबुलहक मियाँ पनि प्रवेश गरेका छन् । त्यस्तै नेकपा एमालेका तत्कालीन जिल्ला सल्लाहकार सदस्य अव्वर मियाँ पनि काँग्रेस प्रवेश गरेका हुन । तिनै जना नेकपामा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

नवप्रवेशिहरूलाई नेपाली काँग्रेसका द्रोसो चरणको जागरण अभियानका केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर केसी, केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे, पार्टी सभापति विष्णु मुस्कान, पुर्वसभापतिद्वय पिताम्बर शर्मा, कमल भुसाल, उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल लगाएतले टीका मालाले स्वागत गरेमा थिए । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र नं. १ अर्घाखाँचीद्वारा विपि स्मृति भवन सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रम क्षेत्रिय सभापति केशबराज कुवँरको अध्यक्षता, सचिव ताराप्रसाद फुल्लेलको सञ्चालन र उपाध्यक्ष कृष्ण बेल्बासेको सञ्चालनमा सम्पन्न भएको हो ।malikanews

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *