पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या ; निर्मला हत्या प्रकरण

२०७५ आश्विन १५, सोमबार ०१:५३ गते २०७५ आश्विन १५, सोमबार ०१:५३ गते २०७५ आश्विन १५, सोमबार ०१:५३ गते

असोज १५, २०७५    भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।

हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन्छ ।

२५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिएछ।

दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकैछ डराउँछन्। सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ९बचाऊ’ भन्दै चिच्याउँछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ।’

प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थेछ। अहिले घरबाट बाहिरै निस्किँदैनन्। स्वभाव एकोहोरो भएको छ।

नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन्।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *