रोनाल्डोमाथि बलात्कारको आरोप ;अदालत जाने तयारी

२०७५ आश्विन १५, सोमबार ०२:३७ गते २०७५ आश्विन १५, सोमबार ०२:३७ गते २०७५ आश्विन १५, सोमबार ०२:३७ गते

असोज १५, २०७५
काठमाडौं– स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबरको रोनाल्डोले खारेज गरेका छन् । आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी समाचार ‘फेक’ भएको भन्दै खण्डन गरेका हुन् ।

रोनाल्डोले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर खबरको खण्डन गरेका हुन् । रोनाल्डोले भनेका छन्, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफ्नो प्रमोट गर्न चाहन्छन् हुन्। यो सामान्य हुन् ।’ रोनाल्डोका वकिलले आरोप सम्बन्धी झुठो खबर पहिलो पटक प्रकाशित गर्ने जर्मन म्यागजिन डेर स्पिइगल विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् ।अदालत जाने तयारी मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन्

म्यागजिनले अमेरिकी महिला क्याथरिन मायोर्गाले लस भेगासमा रहेको होटलको कोठामा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएको भन्दै खबर छापेको थियो । सन् २००९ मा बलात्कार गरेको आरोप लगाएको सम्बन्धी खबर आएको थियो । ३४ वर्षकी ती महिलाले घटना लगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको र सन् २०१० मा रोनाल्डोसँग कुरा मिलेको र अदालत जानु नपरेको खबरमा उल्लेख गरिएको हुन् ।

रोनाल्डोसँग घटना सार्वजनिक नगर्ने गरी तीन लाख ७५ हजार अमेरिकी डलरको सम्झौता भएको खबरमा उल्लेख गरिएको छ । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको समाचारमा जनाइएको हुन्।

loktantra

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *