दशैं र तिहारमा कति दिन बिदा? नेपाल राष्ट्र बैंक यसो भन्छ, पुरा सूचना हेराैं…

२०७५ आश्विन १८, बिहीबार १३:१२ गते २०७५ आश्विन १८, बिहीबार १३:१२ गते २०७५ आश्विन १८, बिहीबार १३:१२ गते

दशैं र तिहारमा कति दिन बिदा? नेपाल राष्ट्र बैंक यसो भन्छ, पुरा सूचना हेराैं…दशैंमा पाँच दिन र तिहारमा तीन दिन बैंक बन्द गर्ने नेपाल राष्ट्र बैंकको निर्णय !
काठमाडौँ- यसपालि दशैँमा मात्रै ५ दिन बैंकहरु बन्द हुने भएका छन्। सरकारले विदामा कटौती गरेको हुँदा बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन्।

नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंकहरु बन्द हुनेछन्। यस भन्दा अगाडी बैंकक कर्मचारीहरुले घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमामा बिदा पाउँदै आएका थिए।

यस्तै तिहारमा तीन दिन बैंक बन्द हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंकहरु बन्द हुनेछन ।mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *