संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ

२०७५ आश्विन १९, शुक्रबार ०५:०६ गते २०७५ आश्विन १९, शुक्रबार ०५:०६ गते २०७५ आश्विन १९, शुक्रबार ०५:०६ गते

संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ
हाम्रो छिमेकी राष्ट्र भारतको आन्द्रा प्रदेश रहेको तिरुपति मन्दिरलाई स्वर्ण मन्दिर पनि भन्ने भनिन्छ । यो दुनियाँकै सबैभन्दा धनी मन्दिर पनि हो । यस मन्दिरमा संसारकै सबै भन्दा बढि बहुमुल्य धातु सुन तथा चाँदी हो ।

यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको छ र दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ । यति मात्र होइन । यो मन्दिरमा ३० टन चाँदी तथा १ टन बहुमुल्य पत्थर समेत रहेको छ ।

मन्दिरमा करोडौँ मूल्यको सुनचाँदी थुपि्रएपछि तिरुपति मन्दिरले थुपि्रएको सुन सरकारलाई बुझाउने योजनामा भाग लिएको छ । जस अनुसार सरकारलाई दिने सुनबाट मन्दिरलाई ब्याज आउनेछ ।

त्यहाँको मन्दिर व्यवस्थापनले पन्जाब नेसनल बैंकमा १.३ टन सुन जम्मा गरेको छ भने त्यस्तै स्टेटै बैंकमा रखिएको थप १ टन सुनलाई पनि मन्दिर व्यव्स्थापनले पन्जाब बैंकमा नै सर्ने भएको छ ।

मन्दिरको अरु डेढ टन सुन इन्डियन ओभरसिज बैंकमा राखिएको छ । तिरुपति मन्दिरले सरकारको सुन जम्मा गर्ने योजना जिडिएस अन्तरगत ४ टन सुन सम्मा गरिसकेको छ र यस बापत हरेक वर्ष ब्याज स्वरुप ८० किलो सुन आर्जन गर्दछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *