सागर थापा दाङ १४ माघ – कुष्ठ रोग प्रभावितलाई झुल वितरण देखि जनचेतना अभिबृद्दी गर्दै कुष्ठरोगी पहिचान गर्ने कार्यक्रमको रुपन्देहीमा सुरुवात गरिएको छ । कुष्ठ रोग प्रभावित ३० जनालाई झुल वितरण गरिएको छ भने यहि महिनाको २३ देखी २५ सम्म कुष्ठ रोगीहरुको पहिचान गरि उनिहरुलाई परामर्ष दिने सम्मको कार्यक्रम आज एक पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डा. राजकुमार पौडेलले जानकारी गराउनुभयो । ६५ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी रुपन्देही जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशाशक केयर सिंह गोढार रहनु भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0