होमडेलिभरि सुबिधा दिदै नेपाल हाउस

२०७८ बैशाख २७, सोमबार १४:३० गते २०७८ बैशाख २७, सोमबार १४:३० गते २०७८ बैशाख २७, सोमबार १४:३० गते

काठमाडौ, २७ वैशाख । खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लास को रेस्टुरेन्ट नेपाल हाउसले होमडेलिभरि सुबिधा दिने भएको छ। नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै बालुवाटार र हातिसारमा रहेको नेपाल हाउस रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उपत्यकाभित्रका विभिन्न ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे छ।

रेस्टुरेन्ट संचालक टिका गाैतमका अनुसार लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका बालुवाटार,हातिसार क्षेत्र र त्यसवरपर का सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र बिशेश बेकरीका परिकारहरूका साथै माता तीर्थ औंसी (आमाको मुख हेर्ने दिनको)लागि मध्यनजर गर्दै बिभिन्न भेराईटीका केकहरू होमडेलिवरी गरिन लागेको जानकारी दिनुभयो ।“सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”– गाैतमले भन्नुभयो ।

  • Order now: 9802322158
  • For more information
  • Nepal House Restaurant (Hattisar & Baluwatar)
  • Call Us: 01-4410469 / 9802322158
  • Email: info@nepalhouse.com.np
  • Website: www.nepalhouse.com.np

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *