नेपाल बिद्यार्थी संघ बित्थडचिर गाउँपालिकाले कालोबजारी नगर्न नगराउन अनुरोध गरेको छ बित्थडचिर काउँपालिका भरिका व्यापारिक केन्द्रमा सुचना टास र माईकिन गरेको छ नेपाल बिद्यार्थी संघका नेता हरिश्चन्द्र जोशीले भन्नु भय़ो। सामान नियमित रूपमा ढुवानी भईरहेको छ तर गाउँपालिका भरी कालोबजारी तिब्र रूपमा बढेको छ र गाउँपालिका भने बेखबर छ।तेसैले हामिले यो अभियान चलाएका है सुचनामा भनिएको छ विश्वभरि फैलिएको कोरोना महामारीको कारणले गर्दा जनताहरु भयभित र त्रसित भएका छन । यसै बित्थडचिर गाउँपालिका अन्तरगत रहेका व्यापारीहरुले महामारीको फाइदा उठाउँदै विभिन्न समानहरुको मूल्यवृद्धि गरेको छ भन्ने सुनिन आएकोले , समान नियमित रुपमा ढुवानी भइरहेको छ ,” कहि कतै त्यस्तो गरेको पाइएमा नेबिसले स्थलगत कार्वाही गर्ने कुरा सुचित गरिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *