स्पेनको शानदार जित : घरेलु मैदानमै हार्यो वेल्स

२०७५ आश्विन २६, शुक्रबार ०१:३१ गते २०७५ आश्विन २६, शुक्रबार ०१:३१ गते २०७५ आश्विन २६, शुक्रबार ०१:३१ गते

मैत्रीपूर्ण खेलमा वेल्स स्पेनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा वेल्स स्पेनसँग ४-१ ले पराजित भएको हो ।

स्पेनको जितमा पाको अलकेसरले दुई गोल गरे भने सर्जियो रामोस र बार्त्राले एक एक गोल गरे । वेल्सका लागि साम भोक्सले एक गोल फर्काए ।

एलकेसरले ८ र २९ औँ मिनेटमा गरेको गोल तथा रामोसले १९ औँ मिनेटमा गोलको गोलबाट पहिलो हाफमा स्पेनले ३-० को अग्रता लियो ।

स्पेनका लागि ७४ औँ मिनेटमा बार्त्राले थप एक गोल गरे ।८९ औँ मिनेटमा भोक्सले वेल्सका लागि एक गोल फर्काएपछि स्पेन ४-१ ले विजयी भयो ।

-nepal sanchar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *