सामाजिक अभियन्ता देउखुरीकाे लमही निवासी गंगाराम भट्टराई दाङ जिल्ला बसोबास ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका छन ।
मन्त्रिस्तरको निर्णयवाट भट्टराई ब्यबस्थित बसोवास आयोग अन्तरगत दाङ जिल्ला बसोबास ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका हुन । उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0