फेसियल हाउसले ल्यायो तीज छुट अफर सार्वजनिक

२०८० भाद्र ९, शनिबार १०:०१ गते २०८० भाद्र ९, शनिबार १०:०१ गते २०८० भाद्र ९, शनिबार १०:०१ गते

काठमाडौ । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “नेपाल्स वान ब्युटी सैलुन फेसियल हाउसले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष प्याकेजको अफर सार्वजनिक गरेको छ। तीज अफर अन्तर्गत ग्राहकहरूले फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ। केराटिन स्मुथिङु – १५०० हाइड्रा फेसियल -३५०० गोल्ड फेसियल -१५०० डी टैन फेसियल – १२०० व्हाइटनिंग फेसियल – १००० रुपैयाँमा सेवा प्राप्त गर्न सक्ने आफनो सम्पुर्ण सेवाहरुमा १५ प्रतिशत छुटको सुविधा उपलब्ध रहेको पनि फेसियल हाउसले जनाएको छ। फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ ।करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएको फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *