फेसियल हाउसको अफर: फेब्रुअरी १४ को १४ प्रतिशत डिस्काउन्ट

२०८० माघ २७, शनिबार २०:२५ गते २०८० माघ २७, शनिबार २०:२५ गते २०८० माघ २७, शनिबार २०:२५ गते

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “नेपाल्स वान ब्युटी सैलुन ”फेसियल हाउसले भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ गर्दै विशेष डिस्काउन्ट अफर सार्वजनिक गरेको छ।

भ्यालेन्टाइन–डे छुट अन्तर्गत ग्राहकहरूले फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने छन र सम्पूर्ण सेवाहरुमा फेब्रुअरी १४ मा उपलक्ष्यमा १४ प्रतिशत छुट सबै आउटलेटमा रहेको फेसियल हाउसले जनाएको छ।

महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित) चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् । यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *