कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

२०७४ पुष २९, शनिबार १०:१९ गते २०७४ पुष २९, शनिबार १०:१९ गते २०७४ पुष २९, शनिबार १०:१९ गते

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारीकाठमाडौँ, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले गत
असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न
लागेको हो ।

परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि
भएका थिए । नतिजा विषयत ग्रेड मात्रै दिइने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *