नेपाल र नेपालीको हितमा कार्य गर्न एनआरएनएलाई श्रममन्त्रीको आग्रह
मलेसिया । नेपालीका लागि नेपाली भन्ने मुल नारा अङ्गालेर अगाडि बढिरहेका गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ कार्यालयको उदघाटन गरेको छ…