बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न
बर्दिवास (महोत्तरी), वैशाख ७ । स्व. शिशिर घिमिरेको सम्झनामा स्थापित शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसर पारेर एक विशिष्ट कार्यक्रमको आयोजना गर्यो, जसले बर्दिवासलाई एक दिन…