सशक्त बन्दै दाङमा आन्दोलन, भोली लमहीमा बृहत आमसभा बाटोमा अलपत्र यात्रुलाई बन्दकारीले नै खुवाए खाना
ओमप्रकाश गुप्ता भालुवाङ ५ माघ । देउवा नेतृत्वको सरकारले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्लामा तोकेपछि दाङमा चर्केको आन्दोलन झनै सशक्त बनेको छ । ५ नम्बर प्रदेशका आम नागरिकहरुलाई अपायक…