Category: प्रदेश अन्लाईन खबर

News Collection Of 7 States In Nepal

सबैको मानसिकता दाङ बनिसकेको अवस्थामा देउवा सरकारको गलत निर्णय–वर्षमान पुन

नवीन लोचनमगर माघ ५, रोल्पा । प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले पनि सरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।…

५ नं. प्रदेशको मुकाम दाङ तोक्न मागगर्दै बर्दियामा पनि आन्दोलन

बर्दिया ५ माघ ५ नं. प्रदेशको अस्थायी मुकाम दाङ तोक्न मागगर्दै बर्दियामा पनि आन्दोलन सुरु गरिएको छ । । बर्दियामा रहेका सम्पूर्ण राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सुरु उनिहरुले…

भालुवाङ महोत्सव झन पछि झन तातिदै भोलीको महोत्सव तताउन ज्योती मगर आउदै

ओमप्रकाश गुप्ता भालुवाङ ४ माघ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को विहिवार सातै दिनमा ३ हजार बढी दर्शकहरुले मेला…

प्रादेशीक राजधानीको आन्दोलनलाई निर्णायक बनाउन अव नेतृत्व राजनितिक दलहरुमा

घोराही, ४ माघ प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङमा राजनितिक दलहरु सडकमा आएका छन् । दाङ प्रादेशीक राजधानी सरोकार समितिको अगुवाई गरिरहेको आन्दोलनलाई अब राजनितिक दलहरुले…

सरकारले गरेको निर्णय तुरुन्त फिर्ता गर भन्दै दाङको बेलझुण्डीमा प्रधानमन्त्री देउवाको पुत्ला दहन सहित जुलुस

सागर थापा दाङ ४ माघ करिब ३ बजेबाट निस्केको जुलुस बेलझुण्डीमा गएर कोणसभामा परिणत भएको थियो । हाम्रो दाङ हाम्रो सान, सरकारले गरेको निर्णय फिर्ता गर , जसरी नि दाङलाई…

धनकुटाको आन्दोलन उग्र, दुई सरकारी कार्यालय र दर्जनौ सवारी साधन तोडफोड

धनकुटाको आन्दोलन उग्र, दुई सरकारी कार्यालय र दर्जनौ सवारी साधन तोडफोड धनकुटा– धनकुटालाई अस्थायी मुकाम नतोकेको भन्दै विरोधमा प्रदर्शन उग्र बन्दै जान थालेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका…

दाङ बन्दले छोएन भालुवाङ महोत्सवलाई दुर्गेशको प्रस्तुतीले थाम्नै नसक्नुको बढी

ओमप्रकाश गुप्ता भालुवाङ ४ माघ । राजधानीको माग गर्दै बुधवार देखि थालिएको अनिश्चितकालिन बन्दले भालुवाङ महोत्सवलाई कुनै प्रभाव परेन महोत्सवमा दुर्गेश थापा आउने खवरले गाउँ गाउँबाट स्थानीयहरु पैदल हिडेर महोत्सव…

वीरगञ्‍ज भन्सार ठप्प,सर्वत्र आपूर्ति प्रभावित हुन सक्‍ने

काठमाडौं- प्रदेश नम्बर २ को अस्थाइ केन्द्र वीरगञ्‍ज माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि वीरगञ्‍ज भन्सार कार्यालय ठप्प भएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थाइ केन्द्र घोषणा गरेलगत्तै स्थानीबासीले रातिदखि नै भन्सार…

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

ओमप्रकाश गुप्ता भालुवाङ ४ माघ । पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नंं ३ मसुरियामा बुधबार राति बसले ठक्कर दिँदा…

प्रदेश राजधानि नपाएपछि कांग्रेस सभापति बाहेक सबैको राजिनामा

डोटी । सरकारले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जिल्ला उपसभापतिसहित ३५ नेता कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेका छन् । बुधवार राति पार्टी जिल्ला उपसभापति…