Author: superadmin

दुबईमा हुने‘कुमा सागर लाइभ’प्रस्तुतीको तयारी तीव्र

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको गायक कुमा सागरको लाइभ प्रस्तुतिका लागि तयारी तीव्र बनाइएको छ । आयोजकका अनुसार कार्यक्रमका लागि अहिले टिकट विक्रीको काम धमाधम चलिरहेको…

नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले…

आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक।

रसुवा । आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत अठारौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उक्त बजेट प्रस्तुत…

एनआरएनए माल्टामा एमआईएस सिस्टम स्थगित ‘अनधिकृत स्वीकृतिको दुरुपयोग’ कारण देखाइयो

माल्टा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) माल्टाले हालै सुरु गरेको सदस्यता दर्ता (एमआईएस रजिष्ट्रेशन) प्रक्रिया स्थगित गरेको छ। प्राविधिक तथा संगठनात्मक असमझदारीका कारण दर्ता प्रक्रिया रोकिएको…

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

वासिङ्टन डीसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् । शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले…

महर्षि कलेजमा एकल गायन प्रतियोगिता, अक्सिडेन्टल स्कुलकी दिक्षा उप्रेती प्रथम

काठमाडौँ ६ असार । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाले आयोजना गरेको एकल गायन प्रतियोगितामा दिक्षा उप्रेती प्रथम हुनुभएको छ । प्याब्सन काठमाडौँ महानगरले आज महर्षि कलेज…

साँगे सभ्यता संरक्षण अभियानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

तनहुँ, असार ३ | साँगे सभ्यता संरक्षण तथा विकास अभियानले असार ३ गते, मंगलवार, तनहुँको दमौलीस्थित व्यास नगरपालिकाको सभा हलमा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम साँगे क्षेत्रको ऐतिहासिक, सांस्कृतिक…