राखेपमा दर्ता २१ संघ, सहभागी मात्र ४ : के यस्तो पनि साधारणसभा ?
काठमाडौं । नेपालको फुल कन्ट्याक्ट कराँते खेल क्षेत्र फेरि एकपटक विवादको घेरामा परेको छ। नेपालको फुल कन्ट्याक्ट कराँते महासंघ (NFKKF) ले राखेपमा दर्ता भएका २१ वटा कानुनी मान्यता प्राप्त संघहरूमध्ये…