जापान गैसकेपछि र जापानको Working Visa का बारेमा भ्रम र यथार्थ: सक्दो Share गर्नुहोस्
सेप्टेम्बर २०२१ सालदेखि लागू हुने गरी जापानमा नयाँ ‘स्पेसिफाइड स्किल्स’( Specified Skills, tokutei ginou, 特定技能) नामक भिसा प्रकारको निर्माण गरिएको छ । जापान सरकारको विदेशी कामदारहरु लिने विषयको महत्वकांक्षी मानिएको…