विद्युत नियमन आयोगले नेपाल ईलेक्ट्रीसिटी ग्रीडकोड जारी गर्ने
ग्रीड संचालनमा निजी क्षेत्रको प्रवेश दश वर्षमा दश हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सरकारी लक्ष्य आदीलाई मध्यनजर गर्दै ग्रीड संचालनलाई व्यवस्थि बनाई प्रभावकारी नियमन गर्ने हेतुले बिद्युत नियमन आयोगले…