ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठ बाट सारा खवरको भित्तेपात्रो बिमोचन
काठमाडौं । सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजानिक गरेको छ । बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरि सारा खवर डटकमले प्रकाशन गरेका बि.सं.२०८१ को भित्तेपात्रो…