फिलिपिन्सबाट नेपालका ओझासहित ३० देशका कविहरु सम्मानित
काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका ४ कविहरुलाई प्रतिष्ठित लाउरेण्ट अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता…