बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण
नुवाकोट ।बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको छ । बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि…