“छैटौं जिनियस म्युजिक अवार्ड–२०८१” भव्य रूपमा सम्पन्न
काठमाडौं — नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित “छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५” तथा “जिनियस लोक नृत्य प्रतियोगिता–२०८२” राजधानीमा…
