Category: अपराध

world crime News

भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ

काठमाडौं– भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घर भई हाल ललितपुर, ग्वार्को बस्ने ३३ वर्षीय भेषकुमार श्रेष्ठ र २२ वर्षीय विनोद श्रेष्ठ रहेको…

झण्डै ३ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी

सामाजिक सञ्जाल फेसबुकले शुक्रबार आफ्ना प्रयोगकर्तालाई आश्चर्यमा पार्नेगरी ठूलो खुलासा गरेको छ । अहिलेसम्म आफूलाई प्राप्त जानकारीका अनुसार २ करोड ९० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ…

निर्मला हत्या प्रकरणः प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरुबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानविन समितिको प्रतिवेदनमा उल्लेख छन्।तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन। यो खबर आजको कान्तिपुर…

उप-सचिव लालबाबु शाह ४० हजार घुससहित फन्दामा

काठमाडौं– शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह रु ४० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा…

हेर्नुहोस् निर्मला पन्त हत्या प्रकरण ;मानव अधिकार आयोगको प्रमाण सुरक्षित राख्न निर्देशन

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरको निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । आयोगले आज पन्तको यौनिक स्वाव…

१४ वर्षीया छोरी ‘वलात्कार’ आरोपमा आफ्नै बाबु पक्राउ

असोज २४, २०७५ रोल्पा– बलात्कार आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया छोरीमाथि पटक–पटक करणी आरोपमा मंगलबार ४३ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘पीडितको उजुरीका आधारमा…

कञ्चनपुरका तत्कालीन डिल्लीराज एसपी विष्टमाथि कारबाही प्रक्रिया थालियो

२३ असोज, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि…

यो दशैंमा कुनै पनि बन्दीले कैद मिनाहा नपाउने:कृष्णबहादुर कटुवाल

२३ आश्विन २०७५, मंगलवार – काठमाडौं । यस वर्षको दशैंमा कैदीबन्दीहरुको कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिताअनुसारको कैद मिनाहासम्बन्धी कार्यविधि नबनेकाले उनीहरुले कैद मिनाह नपाउने कारागार व्यवस्थापन…

अमेजन र एप्पलमाथि चिनियाँ जासूसको हमला!:साना चिप्सहरुको माध्यमबाट डाटा चोरी

चिनियाँ जासूसहरुले अमेजन र एप्पलमाथि साइबर हमला गरेको दाबी गरिएको छ । ब्लुम्बर्गका अनुसार चिनियाँ जासूसहरुद्धारा डाटा चोरी गरिएका अमेरिकी कम्पनीहरुमा एप्पल र अमेजनसमेत रहेका छन् ।कम्पनीहरुको सुपर माइक्रो कम्प्युटरको…

काठमाडौंको रेष्टुरेन्टमा खुलेआम लुट;-केही गर्न नमिल्ने प्रहरी

काठमाडौं, २० असोज । सल्यानका केशवहादुर खत्री, राहदानी नविकरण गर्न काठमाडौं आएका उनि कहिल्यै नदेखेको डान्सबारबाट लुटिएका छन् । सस्तो होटल खोज्दै घण्टाघर नजिक हिँडिरहेको उनलाई केहि व्यक्तिले सस्तो र…