पढाउन गएर फर्कने क्रममा हराएका शिक्षक जङ्गलमा मृत भेटिए
पढाउन गएर फर्कने क्रममा हराएका शिक्षक जङ्गलमा मृत भेटिएनुवाकोट – दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् ।दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित…