बैरो संघको अध्यक्षमा गुरुङ विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा !
काठमाडौं ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन । गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक गुरूङ संघको…