नेपालमा भारु प्रतिबन्ध हुँदा भारतमा खैलाबैला
काठमाडौं– नेपाल सरकारले ठूला दरका भारतीय रुपैयाँ (भारु) नोटमा लगाएको प्रतिबन्धप्रति भारतमा प्रश्न उठ्न थालेकाे छ । भारतको प्रतिपक्ष दल काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैरजिम्मेवारीका कारण नेपाल सरकारले भारतीय…