गोरखपुरस्थित नेपालीको जग्गा मुद्दामा परराष्ट मन्त्रालय र सचिव नै बाधक
२ साउन /काठमाडौं – भारतको उत्तर प्रदेश गोरखपुरस्थित नेपालीको पैतृक सम्पत्ति जग्गा सम्बन्धि उच्च अदालत पाटनको गत २ चैतमा भएको फैसला÷ आदेशलाई परराष्ट्र मन्त्रलायले नै असहयोग गर्दा थप प्रक्रिया अघि…