Category: खेलकुद

रासिद खान बने विश्वकाे एक नम्वर अलराउण्डर

रासिद खान बने विश्वकाे एक नम्वर अलराउण्डररासिद खान बने विश्वकाे एक नम्वर अलराउण्डर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको एकदिवसिय नयाँ बरियतामा अफगानिस्तानका रासिद खान एक अलराउण्डरको सुचिमा शिर्ष स्थानमा…

एसिया कपको उपाधिमाथी ७ औ पटक भारतको कब्जा : बंगलादेशमाथी यस्तो रोमाञ्चक जित

एसिया कपको उपाधिमाथी ७ औ पटक भारतको कब्जा : बंगलादेशमाथी यस्तो रोमाञ्चक जितकाठमाडौ । शुक्रबार राति यूएइमा सम्पन्न भएको एसिया कपको उपाधि भारतले जितेको छ । फाइनलमा बंगलादेशलाई ३ विकेटले…

आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने ; एसिया कप क्रिकेट प्रतियोगिता आज सुरु

काठमाडौं शनिबार, १३ असोज, २०७५ १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिता आज सुरु हुँदै छ । बंगलादेशमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल विजयी…

फिफाको ड्रिम टिम घोषणा, को – को परे ?

फिफाको ड्रिम टिम घोषणा, को – को परे ?एजेन्सी, ९ असोज । फिफाले वर्षको ड्रिम टिम घोषणा गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको…

मोडरिकले जिते फिफा उत्कृष्ट खेलाडी अवार्ड

मोडरिकले जिते फिफा उत्कृष्ट खेलाडी अवार्डकाठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया…

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७…

फिफा वर्ष खेलाडी अवार्ड आज, कसले मार्ला बाजी ?

फिफा वर्ष खेलाडी अवार्ड आज, कसले मार्ला बाजी फिफा वर्ष खेलाडी अवार्ड आज, कसले मार्ला बाजी ? एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने बेष्ट प्लेयर अफ द…

बंगलादेश भारतसँग ७ विकेटले पराजित

बंगलादेश भारतसँग ७ विकेटले पराजितएजेन्सी युएई, असोज ६ बंगलादेश भारतसँग ७ विकेटले पराजित भएको छ। जारी एसिया कपको सुपर ४ को चरण खेलमा भारतले १ सय ७४ रनको निर्धारित लक्ष्य…

युरोपियन च्याम्पियन्स लिगकोे डेब्यूमै रोनाल्डोलाई रातो कार्ड, थामिएन आँसु

युरोपियन च्याम्पियन्स लिगकोे डेब्यूमै रोनाल्डोलाई रातो कार्ड, थामिएन आँसु युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले…

एसिया कप : रासिद खानको विस्फोटक ब्याटिङ, अफगानिस्तानले बंगलादेशलाई दियो २५६ रनको टार्गेट

एसिया कप : रासिद खानको विस्फोटक ब्याटिङ, अफगानिस्तानले बंगलादेशलाई दियो २५६ रनको टार्गेटएसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र बंगलादेश भिडिरहेका छन् । अबुधाबी मैदानमा अफगानिस्तानले टस…