विश्वकप छनाैटका लागि नेपाली टीमकाे घाेषणा, १२ खेलाडी परिवर्तन
नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपुर्ण खेलका साथ फिफा विश्वकप छनौटका लागि फाइनल टिमको घोषणा गरेका छन । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएको छन ।…