Category: राजनिति

स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिने दोलखाका जगदिश खरेल को हुन ????

दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोलखा जिल्लामामा प्रतिनिधि सभा तर्फ जगदिश खरेलले उम्मेदवारी दिएका छन्…

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् । उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् । लामो…

काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र मनोनयन दर्ता गरेका युवा हेम बहादुर ढुङ्गेल आफ्ना चुनावी एजेण्डा सार्वजनिक

काठमाडौ ।आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र मनोनयन…

पूर्व आईजीपी सर्वेन्द्र खनालले गरे मनाेनयन दर्ता

असाेज २३। काठमाडाैँ। नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले प्रतिनिधिसभा सदस्यका लागि काठमाडाैँ क्षेत्र नं. ६ बाट मनाेनयन दर्ता गरेका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि…

जगन्नाथ देवकोटाले काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा

काठमाडौं – विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका…

एकीकृत समाजवादी दोलखा प्रदेश ख, बाट समानुपातिक तर्फ तारा तामाङ सिफारिस

दोलखा । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दोलखा प्रदेश ख,बाट समानुपातिक तर्फ तारा तामाङ सिफारिस भएकी छिन् । को हुन तारा तामाङ?…

ताइवानको विषयमा सी र बाइडनद्वारा एक अर्कालाई चेतावनी

अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन…

४ करोड अनुदान दिने नेताको प्रतिष्ठानलाई महानगरले !!

काठमाडौं महानगरपालिकाले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता…

इमरान खान नेत्रित्वोमा ?? पाकिस्तानको पन्जाब प्रान्तमा सरकार बनाउन सर्वोच्चको आदेश!!

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो…

प्रहरी काण्ड: झुक्याएर पदक लिने गरेको प्रहरी कर्मचारीलाई ‘कासमु’ बाट पाउने २ नम्बर कटौती गरी कडा कारवाही गर्ने तयारी

‘चेनअफ कमाण्ड’ को बेवास्ता गर्दै पहुँचका आधारमा पदक प्राप्त गर्ने प्रहरी अधिकारीलाई कारवाही हुने भएको छ। वर्षभरि उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीको मातहत हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पुग्ने र…