खम्बामा टाँसिएको प्रधानमन्त्रीको फोटोप्रति कांग्रेसको आपत्ति
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दा सरकारले भड्किलो प्रचार गरेको भन्दै आपत्ति जनाएको छ। कांग्रेसले आफ्नो सरकारले पालामा ऐन बनाएर कार्यान्वयनको आधार…