‘नेपाली स्वतन्त्र कांग्रेस’ पार्टी बनाउने तयारी
प्रजातान्त्रिक विचारधारमा आस्था राख्ने एउटा समूहले अब ‘नेपाली स्वतन्त्र कांग्रेस’ पार्टी बनाउने तयारी थालेका छन्। प्रजातान्त्रिक स्वतन्त्र अभियान्ता हेमन्त मल्ल(गणेश)को नेतृत्वमा उनीहरूले पार्टी निर्माण अभियान थालेका हुन्। ‘बहुदलवादी’ नेता भनेर…