टोल टोलमा सरसफाइ अभियान : दिगो रुपमा किन भईरहेको छैन काठमाडौंको फोहर ब्यबस्थापन सुरज क्षेत्री
संघिय सरकार देखि स्थानिय सरकार सम्मको टाउको दुखाईको बिषय बनिरहेको वातावरणीय प्रदुषण न्युनिकरण र फोहरमैला ब्यबस्थापनको पक्ष कहिले सुधार होला भनेर आमनागरिक सरकारको मुख ताकिरहेका छन् भने , सरकार र…